दफा ११
अघिका इजाजतहरु रद्दी हुने
यो ऐन प्रारम्भ हुनु भन्दा अघि प्राइभेट फर्म खोल्ने
सम्बन्धमा नेपाल सरकारबाट दिइराखेको सबै इजाजतपत्रहरु नेपाल सरकारले नेपाल
राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्यादभित्र दफा ५ अन्तर्गत तोकिएको रीत
पु¥याई रिन्यू गराउनु पर्छ । सो म्यादभित्र रिन्यू नभएको इजाजतपत्रहरु रद्दी हुनेछन्।